एनआरएनको एकीकृत बस्तीमा ६१२ घर बन्ने

काठमाडौं— गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्। ६१२ घर सहित एकीकृत नमुना बस्तीमा बाटो, खानेपानी, बिजुलीलगायत पूर्वाधार समेत निर्माण गरिनेछ। ‘भूकम्पको केन्द्रविन्दूमै निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीको … Continue reading एनआरएनको एकीकृत बस्तीमा ६१२ घर बन्ने